काठमाडौंमा मात्रै १ हजार ५२ जनामा कोरोना संक्रमण,अवस्था चिन्ताजनक



/fi6«klt ;L :jb]z lkmtf{ sf7df8f}F, @^ c;f]h -/f;;_ lrlgofF /fi6«klt ;L lrglkmª g]kfnsf] b”O{lbg] /fhsLo e|d0f k”/f u/L cfOtaf/ :jb]z kms{g’x’Fb} . t:jL/ M rGb|snf If]qL

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं जिल्लामा मात्रै हालसम्म १ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका ११० जना सहित काठमाडौंमा मात्र कोरोना संक्रमितहरुको संख्या हजार नाघेको छ ।

लकडाउन खुकुलो भएलगत्तै उपत्यका भित्रिनेहरुको बढ्नु,सार्वजनिक यातायातको संचालन लगायतका कारणले संक्रमितको संख्या तिब्र रुपमा बृद्धि भईरहेको छ । उपत्यकभर १ हजार ३ सय ७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्