भाद्र १५ गतेसम्म सार्वजनिक यातायात संचालनमा रोक



न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै आगामी भाद्र १५ गतेसम्म सार्वजनिक यातायातमा पुन: रोक लगाईने भएको छ । उपत्यका नगरपालिका फोरमको बैठकले सार्वजनिक यातायात सञ्चालन गर्दा जोखिम बढेको भन्दै यस्तो निर्णय सिफारिसका लागि सरकारलाई
अनुरोध  गरेको छ । यस्तै अन्य सवारीमा पनि जोर विजोर तत्काल लागु गर्नुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्