भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि



एजेन्सी ।

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुखर्जीले ट्वीट गर्दै आफूमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । उनले आफनो सम्पर्कमा आएका सबै व्यक्तिलाई कोारेना परीक्षण गराउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्