प्रशिक्षणको तयारीमा जुटेका फुटबल खेलाडीको कोरोना परीक्षण (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वकप र एसियाकप छनोट प्रतियोगिताको आगामी खेलको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गर्नुअघि सोमबार फुटबल खेलाडीहरुको कोरोना संक्रमण परीक्षण गरिएको छ ।

खेलको तयारीमा जुटेका उनीहरुको ललितपुरस्थित पाटन अस्पतालमा कोरोना परीक्षण गरिएको हो ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्