सुनको मुल्यमा २ सय रुपियाँले गिरावट



काठमाडाैँ । सुनको मुल्यमा २ सय रुपियाँले गिरावट आएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भउको थियो भने आज सोमबार सुन प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्