साझा पार्टीले आज गाइजात्रा देखाउने



काठमाडौ । साझा पार्टीको उपत्यका विशेष साझा अभियानले आज शनिबार ३ बजे पाटन दरबार स्क्वायरमा ३६५ दिननै गाइजात्रा प्रतिस्थापन कला विद्रोहुको आयोजना गर्दैछ।

सरकारको अकर्मण्यताले कोरोनाको कहर बढ्दो छ तर बृहत्तर हितका लागि सबैले सावधानी अपनाउँदै बोल्नै पर्ने वाध्यता भएको छ। यो कार्यक्रम भौतिक दूरीसहित अन्य सुरक्षा र सतर्कता अपनाउँदै आयोजना गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्