र्यान्डम कोरोना परीक्षणमा ४० संक्रमित



न्यूज अफ नेपाल, काठमाडौ ।

वीरगजको सिर्सिया खाल्वाटोलामा पब्लिकमा गरिएको कोरोना परिक्षणमा ४७, ३२, १८, २१, ५५, ६५, ६०, ३५, ६२, ४५, १५, ५४, ४८, ७०, ४८, ७२, ३२, ४०, ३१, ४८, ५०, २६, ३०, ५२, ४३, ५०, ७०, ५८, ३७, २२ र ३० वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

त्यसैगरी संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा ७५, ४७ वर्षीय पुरुष र ८ वर्षीय बालक, ४२, २९, २०, १८ वर्षीया महिला र १५ वर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सामा पनि कन्ट्याक्ट ट्रेसिङ गर्दा ५४ र ४३ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगंजमा कोरोना संक्रमण बढेसँगै स्वेच्छिक परिक्षण गराउनेको संख्या पनि बढेको छ । स्वेच्छिक परिक्षण गराउने २३,४०, ४७, ४९,२९,३४, ६५,५०,४७,२६,४२ र ४९ व्यक्तिहरुमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्