भारतीय टिभी सिरीयलका एक्टर समीर शर्मा मृत भेटिए



एजेन्सी ।

भारतीय टिभी सिरीयलका एक्टर समीर शर्मा मृत अवस्थामा भेटिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ४४ वर्षका शर्मा बुधवार राती मलाड पश्चिमस्थित आफ्नै घरमा झुण्डिको अवस्थामा फेला परेका हुन् । पुलिसका अनुसार उनले आत्महत्या गरेका हुन् ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्