ललितपुर केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार अपरान्ह करिब ४:३० बजे भूकम्प गएको हो ।

३.५ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु ललितपुरको बंगलामुखी मन्दिर आसपास भएको भूकम्प मापन केन्द्रको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्