बुधबार देशभर ३८१ जनामा कोरोना पुष्टि, १३० संक्रमित डिस्चार्ज



न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार देशभरका  ३८१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १३० जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा २१ हजार ३ सय ९० जनामा कोरोना संक्रमित फेला परेका छन् । भने १५ हजार १ सय ५६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्फिएका छन् ।

प्रतिक्रिया दिनुहोस्