जनैं पूर्णिमाको अवसरमा कुम्भेश्वर मन्दिरमा प्रार्थना गर्न भेला भएका भक्तजन (फोटो–भिडियो)



न्युज अफ नेपाल, काठमाडौँ ।

जनैं पूर्णिमा पर्वको अवसरमा कुम्भेश्वर मन्दिरमा भक्तहरू प्रार्थना गर्न भेला भएका छन। रक्षा बंधन पर्व भनेर चिनिने यो पूर्णिमा नेपालको धार्मिक पर्व मध्ये एक हो। कोभिड १९ का कारण आज कुम्भेश्वरमा प्रार्थनाको लागि प्रवेश गर्न अनुमति दिएको भने थिएन।

तस्वीर–भिडियोः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्