काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि



न्युज अफ नेपाल,काठमाडौं ।

आईतबार काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज(आईतबार) थपिएका संक्रमितमध्ये २२ जना काठमाडौं, ८ जना ललितपुर र १ जना भक्तपुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज(आईतबार)  देशभर २४६ जना कोरोना संक्रमित थपिएका छन् भने १११ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्