भारतमा एकै दिन ५७ हजार नया संक्रमित थपिए



नयादिल्ली । कोरोना सक्रमणको इपी सेन्टर बन्दै गएको भारतमा बितेको २४ घन्टामा ५७ हजार १सय १७ नयां संक्रमित थपिएका छन ।
सो अवधीमा ७ सय ६४ को कोरोना सक्रमणबाट मृत्यु भएको छ । भारतमा १७लाख ५१ हजार ९ सय १९ जना कोरोना सक्रमबाट सक्रमित भएका छन भने ३७ हजार ४ सय ३ जनाको मृत्यु भएको छ ।
भारतमा ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्