पाटन स्कुलद्वारा शिक्षकलाई भर्चुअल तालिम संचालन (फोटो/भिडियो)



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको पाटन माध्यमिक विद्यालयद्वारा भर्चुअल कक्षा तालिम संचालन गरेको छ । उक्त लालिममा ५२ जना सरकारी विद्यालयका शिक्षकहरू सहभागी भइरहेका छन । यो भर्चुअल तालिम ५ दिनसम्म सन्चालन गरीने बताइएको छ ।

तस्वीरः उजोल डंगोल ।

प्रतिक्रिया दिनुहोस्