‘इनफ इज इनफ’अभियानको समर्थनमा बसन्तपुरमा देखाईयो नाटक(फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

बिगत १३ दिनदेखि जारी ईनफ इज इनफ अभियन्ता ई र समयारा श्रेष्ठको अनसनलाई समर्थन गर्दै बिहीबार पनि अनसनस्थल बसन्तपुरमै प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका समूहले आज नाटक मञ्चन समेत गर्दै अभियानमा समर्थन जनाएका छन् ।

अभियन्ता ई: शतप्रतिशत नागरिकको पिसिआर परीक्षण गर्नुपर्ने , देशभरका क्वारेन्टाइन व्यवस्थित गर्नुपर्नेलगायत माग राखेर अनशनरत छन् ।

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्