यसरी राजधानी भित्रिन्छन् दैनिक हजारौँ सर्वसाधारण (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले भदौ गते १ बाट मात्र लामो रुटका सवारीसाधन चल्न दिने निर्णय लिएपनी अबैध तवरमा सर्वसाधारण राजधानी भित्रने क्रम रोकिएको छैन । सरकारले राजधानीका नाकाहरुमा पिसिआर परिक्षण शिविर चलाएपनि बिना पिसिआर दिनहुँ हजारौं सर्वसाधारण राजधानी भित्रिरहेका छन् ।

मालबाहक सवारीसाधनहरुबाट नाकामा ओर्लेर पुन: नाका अगाडी चढ्दै सर्वसाधारण राजधानी भित्रिदैँछन् जसका कारण काेरोनाको जोखिम अझ बढ्ने देखिन्छ। राजधानीको नाका सांगा अगाडी हिँडेर पुन सवारीसाधनमा चढ्दै सर्वसाधारण…

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्