समानुपातिक कार्यान्वयन गर्न माग



काठमाडौं, (नेस)

मौद्रिक नीतिले पर्यटन व्यवसायीमाझ उत्साह प्रदान गरेको नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले जनाएको छ ।

मौद्रिक नीतिमा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि चालू पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहमा प्राथमिकता दिइएको छ ।

मौद्रिक नीतिमा धेरै जसो पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि आवश्यक विषय समेटिएकाले यसको समानुपातिक कार्यान्वयन गर्न नाट्टाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्