आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमितको संख्या १७ हजार नाघ्यो



न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै हालसम्म नेपालमा कोरोना संक्रमितहरुको संख्या १७ हजार ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्