१४ बर्षीया बालिकालाई जवरजस्ती गर्ने पक्राउ



रौतहट । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुजरा नगरपालिका(५ लक्ष्मीपुर बस्ने २२ वर्षीय तुफानी शेख मोहम्दलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती बालिका  खेतमा गएको अवस्थामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्