”बाछिटा”  



१-मदन
चुम्छ फूलको
वदन
२-मलिन
सत्ता खामेको
दलिन
३-दखल
कुर्सी प्राप्तिको
मकल
४- धपक्क
परीको पृत
लपक्क
५- गुटले
दलिन गने
झुटले
६-सपक्क
टिपेर फूल
टपक्क
७-ढाकर
रित्याउँदैछ
आकर
८-आकर
पेट भोको छ
खाकर
९-प्रमित
कुर्सी मोहले
भ्रमित
१०-रातमा
मृग लाञ्छन
साथमा
११-प्रमित
खहरे भेल
भ्रमित
१२-प्रमदा
अनुरागकि
नर्मदा
१३-लिपिक्क
काखमा परी
धिपिक्क
१४-वनिका
टिप्दै प्रेम
कनिका
१५- नन्दन
शशी वदना
चन्दन

प्रतिक्रिया दिनुहोस्