उपत्यकामा मयुरको बस चल्न सुरु



न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौंमा मयुर यातायातले आफ्नो सेवा सुरु गरेको छ । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै मयुरले सेवा सुरु गरेको हो ।

सरकारले निर्णय गरेपनि अहिलेसम्म कुनै सार्वजनिक यातायातले सेवा थालेको थिएन । सरकारले तोकेको मापदण्डअनुसार आज सोमबार चार वटा बस सेवा सुचारु गरेको मयुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्