ऐश्वर्य र जयालाई समेत कोरोना संक्रमण हुन सक्ने आशंका



एजेन्सी ।

भारतीय चर्चित अभिनेता अभिषक बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनलाई कोराना संक्रमण पुष्टि भएको छ ।

उनीहरुमा कोरोना पुष्टि भएसँगै अभिनेत्री ऐशवर्य राय बच्चन र जया बच्चनको कोरोना परीक्षण गरिएको छ । घरका पुरुष सदस्यमा कोराना पुष्टि भएसँगै परीक्षण गराएका ऐश्वर्य र जयाको रिपोर्ट भने भोली मात्र आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घरका दुई सदस्यमा कोराना पुष्टि भएपछि अन्य सदस्यमा समेत संक्रमण फैलिएको हुनसक्ने उच्च सम्भावना रहेको आशंका गरिएको छ ।

https://newsofnepal.com/2020/07/12/334735/

 

बलिउड अभिनेता अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि

प्रतिक्रिया दिनुहोस्