आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुग्यो



न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्