यस्ता गुण भएका महिला भाग्यमानी



संसारमा महिलालाइ देविको अवताको रूपमा लिने गरिन्छ। महिलालाइ नराम्रो नजरले समेत हेर्न नहुने विस्वास रहेको छ । मिहलालाइ एक महत्वपुर्ण वस्तुको रूपमा लिने पनि गरिन्छ। शिव पुराणमा महिलाहरूमा हुनपर्ने यस्ता गुण बताएका छन् जुन गुण हुनेमहिला सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् भनिएको छ । त्यस्ता मिहला धेरै भाग्यमानी हुने पुराणमा उल्लेख छ ।

जान्नुहोस् कस्ता गुण भएका महिला भाग्यमानी हुन्छन्

१. पितासँग अनुहार मिल्ने महिला भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने शास्त्रमा बताइएको छ ।

२. जुन महिलाको कालो कपाल र आगाडितिर झुकेको छ त्यो भाग्यमानी हुन्छ । चिल्लो, कोमल र मुलायम कपाल भएका महिलालाई पनि उत्तम मानिएको छ ।

३.जुन महिलाको गोलो र चिल्लो तथा आकर्षक अनुहार छ त्यो भाग्यमानी हुन्छन् ।

४. शिरको अगाडीको भाग उठेको महिला धनी र वैभवशाली हुने गर्छन् ।

५. जुन महिलाको सिन्दुर लगाउने स्थान सिधा र उठेको छ ती महिला पनि भाग्यवती मानिन्छन् ।

६. जुन महिलाको आँखीभौं जोडिएको छ ती महिलालाई विश्वास गर्न सकिन्न । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता महिलालाई भाग्यमानी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्