खोर्सानीबारीमा स्थानीयसहित प्रहरी सुरक्षित स्थानमा जाँदै (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडाैँ ।

बार्हबिसे खोर्सानीबारीमा ईलाका प्रहरी कार्यालय सहित आसपासका घर बाढीको उच्च जोखिममा परेका छन । केही स्थानीयले घर छाडेका छन । प्रहरी पनि झिटी गुन्टा बोकेर सुरक्षित स्थानमा जाँदैछन ।

 फोटोः नानिराम नेपाल  

 

प्रतिक्रिया दिनुहोस्