कन्नड भाषी अभिनेता सुशिल गौडा मृत भेटिए



एजेन्सी ।

भारतको कन्नड भाषाका अभिनेता सुशिल गौडा मृत अवस्थामा भेटिएका छन् ।

३० वर्षीय गौडाले आत्महत्या गरको हुन सक्ने बताइएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, घटनाबारे थप अनुसन्धान चलिरहेको छ ।

टिभी सिरियलमा काम गरिसकेका गौडा अभिनित ‘सालागा नामक फिल्म रिलिजको क्रममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्