आज थप २५५ जनामा कोरोना संक्रमण पुष्टि,कूल संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो



न्युज अफ नेपाल,काठमाडौं ।

आज थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेका छ ।

प्रतिक्रिया दिनुहोस्