बैतडीको झुलाघाट नाका आजदेखि खुल्यो



न्युज अफ नेपाल, बैतडी ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि खुल्ने भएको छ । दुई देशबीचको स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खोल्न लागिएको हो ।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले सीमा नाकामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोलेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्