आज मन्त्रिपरिषद बैठक बस्दै, महानिरीक्षक छनोट गर्ने सम्भावना



न्युज अफ नेपाल, काठमाडौँ ।

मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

बैठकमा नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेकोे स्रोतले जनाएको छ । प्रहरी महानिरीक्षक ९आइजीपी० ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् ।

नयाँ महानिरीक्षककोे सूचीमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्