बसन्तपुरमा ‘ईनफ ईज ईनफ’को समर्थनमा युवाहरुको प्रदर्शन(फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

सोमबार बसन्तपुर दरबारमा ईनफ ईज ईनफ अभियानको समर्थनमा युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले ‘अत्ति भो’, ‘लाचार नबन सरकार’ लगायतका नाराहरु लेखिएका पम्प्लेट देखाउँदै प्रदर्शन गरेका थिए ।

१००५ पिसिआर, क्वरेन्टाइनको गुणस्तर बढाउन र युवाहरुको सत्याग्रहलाइ समर्थन गर्दै भएको शान्तिपुर्ण प्रदर्सनमा किताब पढेर समर्थन जनाएका थिए ।

तस्वीर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्