विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बुबाको निधन



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बुबाको निधन भएकोछ ।

रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङको गए राती निधन भएको हो । ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका घिसिङलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्