नुहाउँदै पिसाब फेर्ने बानी !



लन्डन,(एजेन्सी)

मानिसको आनीबानीबारे कुरा गर्ने हो भने सबैको कुन व्यवहार स्विकार्य र कुन अस्विकार्य भन्ने आ–आफ्नै धारणा हुन्छन् । तर कुनै एक अज्ञात व्यक्तिले बाथरुमको बानीबारे एउटा सामान्य प्रश्न मात्र उठाइदिँदा पनि ठूलो र गरमागरम विवाद शुरु भएको छ ।

किडसपट पत्रिकाका अनुसार उक्त अनौपचारिक बहशको क्रममा एकजना सहभागीले केहि समय अघि आफ्ना साथीहरुका घरमा बस्नेबेला आफ्ना मंगेतरले बाथरुममा नुहाउँदै गर्दा पिसाव फेरेको तथ्य बाहिर ल्याएका छन् । ति पुरुषले शुरुमा आफुलाई मंगेतरको कुरा पत्यार नै नलागेको बताएका छन् ।

साथै सो बहशमा अधिकांश मानिसले बाथरुम भित्र यस्ता थुप्रै उटपटाँग कामहरु गर्ने गरे पनि त्यसलाइृ गोप्य न राख्ने गरेको पनि चर्चा चलेको थियो । तिनीहरुले अर्काको बाथरुममा त्यसरी पिसाव फेर्नु सही हो गलत भन्ने सम्बन्धमा मत सर्भेक्षण गर्न आस्क प्रुडन्स नामक अखवारको स्लेटको सल्लाह स्तम्भमा यो प्रश्न पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्