काठमाडौंको आकाशमा सैनिक उडान (भिडियोसहित)



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौंको आकाशमा नेपाली सेनाका जवानहरु हेलिकप्टरबाहिर डोरीमा आकाशमै झुण्डिएको दृश्यले सबैको ध्यान तान्यो । करिब आधा दर्जन सैनिकहरु हेलिकप्टर बाहिर देख्न सकिन्छ ।

सैनिकहरुले तालिमका क्रममा टुडिखेल,बसन्तपुर र छाउनी क्षेत्रमा हेलिकप्टरबाटै दृश्यावलोकन गरेका थिए ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्