सञ्जीवको मन भिडियोमा



गायक सञ्जीव पराजुलीको नयाँ गीत मनको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा हरि लम्सालको संगीत र प्रह्लाद शाहको शब्द छ भने रिकेस गुरुङको एरेन्जमेन्ट रहेको छ।

गीतको म्युजिक भिडियो गणेश शाहीले निर्देशन गरेका छन्। भिडियोमा विकास लामिछाने, मलाइका बस्नेत, पूजा शाह र आशिक खड्का फिचर्ड छन्। भिडियोमा फराज अर्पण (नेपाल) र राजीव भुसाल(अस्ट्रेलिया)को छायांकन र फराजकै सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्