प्रधानमन्त्रीले बोलाए मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटार



न्युज अफ नेपाल,काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्प पार्टी (नेकपा)भित्र आन्तरिक कहल चुलिएका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।

अहिले बेलुका ७ बजे प्रधानमन्त्रीले उनीहरुलाई बालुवाटार बोलाएका हुन् । अहिले बस्ने बैठक भने औपचारिक नभएको बताईएको छ । यसअघि शनिबार अपरान्ह नै प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेबी भण्डारीसंग शीतल निवासमै पुगेर भेटवार्ता गरका छन् ।

शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारका लागि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्