भिक्षु महासंघका अध्यक्षको श्रद्धाञ्जली सभामा पुगिन थाइल्याण्डकी राजदूत (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

भिक्षु महासंघका अध्यक्ष ज्ञानपूर्णिक महास्थविरको निधन भएको छ ।

किड्नीको समस्याले पिडित ८१ वर्षिय महास्थविरलाई एक महिना अघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । महास्थविरको श्रद्धाञ्जली सभामा सामासजक दूरी कायम गर्दै ठूलो संख्यामा मानिसहरु जम्मा भएका छन् । यस्तै, थाइल्याण्डकी राजदूत समेत सभामा सामेल भएकी छन् ।

तस्वीर : दिपेस स्थापित

प्रतिक्रिया दिनुहोस्