‘ईनफ ईज ईनफ’अभियानको समर्थनमा मैनबत्ती बालेर प्रदर्शन (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौंको बसन्तपुरमा ‘इनफ इज इनफ’ अभियानको समर्थनमा ‘सत्याग्रहमा हाम्रो ऐक्यबद्धता, सत्याग्रहीको जीवन रक्षा’ नारा सहित मैनबत्ती बालेर प्रदर्शन गरिएको छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले बिहीबार अपरान्ह  उक्त शान्तिपूर्ण मैनबत्ती सरकारको विरोध गरेको हो ।

तस्वीर : कविरस शर्मा

 

प्रतिक्रिया दिनुहोस्