सेनालाई स्वास्थ्य सामाग्री किन्न दिने निर्णयविरुद्ध कारण देखाउ आदेश



न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली सेनालाई मेडिकल सामग्रि खरिद गर्न दिने निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
अदालतले बिहिबार प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयको नाममा उक्त आदेश जारी गरेको हो ।

प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको एकल इजलासले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ। सेनाले औषधी खरिद गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस्