गृहमन्त्रीले साथ छोडेपछि प्रधानमन्त्री झन् अप्ठेरोमा



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री ओलीलाई काँध थाप्दै आउका गृहमन्त्री बादल पनि अहिले ओलीको विपक्षमा उभिनुभएको छ ।

ओलीकै सरकारमा मन्त्री समेत रहेका बादलले प्रधानमन्त्री ओलीकै कारण सबै बदनाम भएको भन्दै उहाँलाई राजिनामा गराउनुपर्ने धारणा राख्दै आउनुभएको हो ।

प्रधानमन्त्री ओलीलाई साथ दिदैं आएका गृहमन्त्री रामबहादुर थापाले समेत उहाँका साथ छोडेपछि ओली अझै अप्ठेरोमा पर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्