संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय



;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z’qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t’t ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि अन्त्य गर्ने निर्णय भएको न्युज अफ नेपाललाई जानकारी दिनुभयो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक अन्त्य गर्नुहुनेभएको छ ।

प्रतिक्रिया दिनुहोस्