प्रधानमन्त्री ओलीबिनै सुरु भयो नेकपाको स्थायी समिति बैठक



न्युज अफ नेपाल, काठमाडौं ।,
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शिलत निवास लागेपछि पार्टीको जारी स्थायी समितिको बैठक भने वालुवाटारमा सुरु भएको छ ।

निर्धारित समयमा प्रधानमन्त्री ओली आइनपुगेपछि प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा ११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री नआएपछि सवा १२ बजेपछि सुरु भएको छ । प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्