कोरोनाविरुद्ध खोप विकास गर्ने व्यक्तिसँग यौन सम्बन्ध राख्ने पोर्नस्टारको वाचा



एजेन्सी ।

रुसी पोर्नस्टार लोला टेलरले कोरोना भाइरसविरुद्ध खोप विकास गर्ने पहिलो व्यक्तिसँग यौन सम्बन्ध राख्ने वाचा गरेकी छन् ।

उनले धेरै दिनदेखि बाहिर निस्कन नपाएको र क्वारेन्टाइनमा बस्न बाध्य पारिएका कारण यस्तो निर्णण् लिएको बताएकी छन् । कोरोना परीक्षणका लागि डाक्टरले प्रायः हरेक दिन उनको शरीरबाट रगत लिन आउँदछन् । जसका कारण उनी दिक्क भएको बताउछिन् । क्वारेन्टाइन बाहिर निस्कन नसक्ने बताउँदै उनी भन्छिन्-,’ क्वारेन्टाइन तोड्न सक्दिन, किनभने यसको लागि मलाला जेल पठाइनेछ।’

आफ्ना फ्यानसमक्ष एक भिडियो सार्वजनिक गर्दै उनले भनिन-, ‘म कोरोना भाइरसविरूद्ध खोप बनाउने कसैसँग पनि यौन सम्बन्ध राख्न तयार छु । ‘

प्रतिक्रिया दिनुहोस्