अमेरीकामा एकैदिन ५० हजार बढी संक्रमित भेटिए



न्युज अफ नेपाल, काठमाडौं ।

अमेरीकामा कोरोना संक्रमितको संख्या २७ लाख ७८ हजार ५ सय पुगेको छ । यस्तै, मृतकको संख्या १ लाख ३० हजार ७८९ पुगेको छ । बुधबार मात्रै अमेरीकामा ५० हजार ६४७ जना संक्रमित भेटिएका थिए ।

उपचारपछि घर फर्किनेको संख्या ११ लाख ५९ हजार ७४३ पुगेको छ भने १५ हजार ८८१ जना गम्भीर अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्