बालुवाटारमा ‘इनफ इज इनफ’का प्रदर्शनकारीमाथि प्रहरीको दमन (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं।

छ दिनदेखि ‘इनफ इज इनफ’ भन्दै सत्याग्रहमा सहभागी भएकाहरू निषेधित क्षेत्र बालुवाटार प्रवेश गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । उनीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्