तेलको मूल्य बढ्यो



न्युज अफ नेपाल,काठमाडौं ।

पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपैयाँले वृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्