बसन्तपुर-सोह्रखुट्टे-टोखाको आकाशमा देखियो सलहको झुण्ड (भिडियोसहित)



न्युज अफ नेपाल,काठमाडौं ।

अफ्रिकी देशबाट पाकिस्तान पछि भारत हुँदै नेपाल प्रवेश गरेको सलहको झुण्ड काठमाडौं आईपुगेको छ । झण्डै लाखौँको संख्यामा बसन्तपुर-सोह्रखुट्टे-टोखाको आकाशमा सलह देखिएको थियो । सुर्यास्तको बेला बसन्तपुर-सोह्रखुट्टे-टोखाको आकाशमा एक हुल सलह दक्षिणबाट प्रवेश गरेको थियो ।

भिडियो : हिक्मत डंगोल

प्रतिक्रिया दिनुहोस्