आज थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि,देशभर संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो



न्युज अफ नेपाल,काठमाडौं ।

आज थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । आज ६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्