लकडाउनका कारण गाउँ फर्किएका युवाको रोपाईँ मोह (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

अर्घाखाँचीको मालारानी ३ का युवाले रोपाई गरेर असार १५ अर्थात् धान दिवस मनाएका छन् ।आफ्नै खेतबारीमा परम्परागत तवरले गोरु लगाएर धान रोप्न पाउँदा युवाहरु दङ्ग छन्।परम्परागत खेती प्रणाली बदलिँदै गरेको अवस्थामा आफ्नो गाउँठाउमा आफ्नै परम्परा पछ्याउँदै धान रोप्न पाउँदा खुशीको सिमा नरहेको युवाहरु बताउँछन् ।

लकडाउनका कारण अहिले देशभरका शैक्षिक संस्थाहरु खुल्ने कुनै सम्भावना देखिदैन । काठमाडौं अध्यनका लागि आएका युवाहरु कोरोना महामारीका कारण लकडाउन भएपछि गाउँ फर्किएर आफ्नै गाउँठाउँमा केही नयाँ कुरा गर्ने पर्ने इच्छा देखाउन थालेका छन् ।

तस्वीर:  मिलन केसी

प्रतिक्रिया दिनुहोस्