बिरोध सुरु नहुँदै यसरी समातिए प्रदर्शनकारी (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

सोमबार माईतीघर मण्डलामा केही प्रदर्शनकारी जम्मा भए । उनीहरुले प्रदर्शन सुरु गर्न नपाउँदै प्रहरी पक्राउ गरेको छ । एमसीसी र भ्रष्टाचारबिरुद्ध प्रदर्शन गर्न पुगेका उनीहरु यसरी प्रहरीको फन्दामा परे ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्