तराइ–मधेश दूर्तमार्गको खोकना खण्डमा रोपाइ गर्दै स्थानीय (फाेटाेफिचर)



न्युज अफ नेपाल, ललितपुर ।
तराई–मधेश दूर्तमार्गको प्रश्तान बिन्दु जिरो किमी तोकिएको ललितपुरको खोकना खण्डमा स्थानीयहरूले धान रोपेका छन । लामोसमयसम्म नेपाली सेनाको कब्जामा रहेको सो क्षेत्रमा स्थानीयहरूले धान रोपेका हुन ।
महानगरीय प्रहरी परिसर भैँसीपाटीबाट खटिएको प्रहरी टोलिले स्थानीयलाई धान नरोप्न भन्दै अवरोध गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्